पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

देशभर ६७.३ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ  : हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । 

कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लु...