भर्खरै प्रकाशित खबर
शास्त्रीय सङ्गीत साधक गुरु गुरुदेव कामतको निधन
काठमाडौँः नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व अथक संगित साधक गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहनुभएका कामत आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन...




