पात्रो

रेडियो

समाचार खोजी

नेप्से परिसूचक १७ दशमलब १८ अंकले घट्यो

साझा अर्थ संवाददाता ३१ असार २०८१, सोमवार

काठमाडौंः सोमबार नेप्से परिसूचक १७ दशमलब १८ अंकले घटेको छ । अल्पकालिन लगानी कर्ताले असारमसान्तमा नाफा बुक गर्दा नेप्से घटेको बताइएको छ ।

परिसूचक १७ दशमलब १८ अंकले घट्दा नेप्से २२४० दशमलब ४१ विन्दु कामय भएको छ । सोमबार सेन्सेटिभ इन्डेक्स ४ दमलब सुन्यसात अंकले घटेको छ । यसैगरी फ्लोट इन्डेक्स १ दशमलब ३६ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलब ६७ अंक वरालो लागेको छ । तर कारोबार रकम भने बढेको छ । सोमबार ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । आइतवार ७ अर्ब ६२ करोडको कारोबार भएको थियो ।

285 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ