पात्रो

रेडियो

समाचार खोजी

आज ११ बजे प्रधानमन्त्री ओली ले शपथ लिँदै

साझा अर्थ संवाददाता ३१ असार २०८१, सोमवार

काठमाडौंः नविनियुक्त प्रधानमन्त्री  खड्ग प्रशाद ओलीले आज ११ बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिँदै हुनु हुन्छ । ओलीलाई आइतवार राष्ट्रपति रामचद्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो । 
संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनमा ओली प्रधानमन्त्री नियुक्ति हुनु भएको हो । देशको ४५ औं प्रधानमन्त्रीको ओली मन्त्रिपरिषदमा रहने मन्त्रीहरुको नाम पनि एमाले तथा काँग्रेसले टुंग्याई सकेको बताइएको छ ।

260 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्