पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

आन्तरिक राजस्व वृद्धि हुँदा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

सिद्धार्थनगर, ४ असार: लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय सुधार गरेको छ। प्रदेश सरकारले जेठ २५ गतेसम्म रु पाँच अर्ब १४ करोड चार लाख आन्तरिक राजस्व सङ्कलन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनाम...