पात्रो

रेडियो

समाचार खोजी

लगानी सहजिकरण विधेयक प्रतिनिधि सभामा टेवल गरियो

साझा अर्थ संवाददाता २३ असार २०८१, आइतवार

काठमाडौंः प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्राप्त भएको “लगानी सहिजकरण सम्बन्धि केही ऐन संशोधन गर्ने विधेयक २०८१” टेवलगरिएको छ । संसद सचिवालयका सचिव सुरेश अधिकारीले आईतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा सो विधेयक पेश गर्नु भएको हो । 

राष्ट्रिय सभावाट आईतवार नैं पारित सो विधेयक राष्ट्रिय सभाको सन्देश सहित अधिकारीले पेश गर्नु भएको संसद सचिवालयले जनाएको छ । दुवै सदनबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणिकरण पछि सो विधेयक लागु हुने कानुनी ब्यवस्था रहेको छ ।

193 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता