पात्रो

रेडियो

समाचार खोजी

सूर्य ज्योति लाईफ इन्स्युरेन्सको संस्थापक शेयर विक्रिमा

साझा अर्थ संवाददाता २५ असार २०८१, मङ्गलवार

काठमाडौंः सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा ल्याइएको छ । कम्पनीका संस्थापक सेयरधनीहरूकोस्वामित्वमा रहेको १ लाख ५७ हजार २ सय ९८ कित्ता संस्थापक सेयर विक्रीमा ल्याइएको हो । 

शेयर खरिद गर्न ईच्छुकहरुले ३५ दिन भित्र शेयर रजिष्टार एनआईसी एशिया क्यापिटलमा आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ । आवेदन गर्दा खरिद  कर्ताले कुन दरमा कति शेयर खरिद गर्नु पर्नेहो उल्लेख गर्नु पर्ने छ । निर्धारित समयभित्र सेयर खरिदका आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

248 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ