भर्खरै प्रकाशित खबर
कोदोको उत्पादन बढाउनु पर्नेमा जोड
काठमाडौँ : कोदोको संरक्षण र उत्पादनमा जोड दिनुपर्नेमा जोड दिइएको छ । चौथो राष्ट्रिय कोदो दिवस मनाउन ललितपुरको खोक नामा आयोजित एक कार्यक्रमा उक्त कुरामा जोड दिइएको हो ।
कार्र्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ...




