62
काठमाडौंः आज मन्त्री परिषद बैठक बस्दैछ । बैठक सिंहदरबारमा आज अपरान्ह बस्ने बताइएको छ । अपरान्ह चार बजे सिंह दरवार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बस्ने बताइएको छ ।
साझा अर्थ संवाददाता
सबैको अर्थ, साझा अर्थ