पात्रो

रेडियो

समाचार खोजी

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

साझा अर्थ संवाददाता १३ चैत २०८२, शुक्रवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा स‌सदीय दलका नेता बालेन्द्र शाहलाइ प्रधान मन्त्रिमा नियुक्त गर्नु भएकाे छ । नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई उहाँले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हाे । उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

117 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ