पात्रो

रेडियो

समाचार खोजी

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १५ मंसिर २०८२, सोमवार

काठमाडौंः स्टयाण्डर्ड चार्टर्ड बैंकको आज लाभांस सुक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांस वितरणको प्रयोजनकालागि बैकले भोली मंगलवार बुकक्लोज गर्दै छ । आजसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् । बैंकको साधारण सभा मंसिर २९ गते हुँदै छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो । साधारण सभाबाट पारित भएपछि शेयर धनीहरुले लभांसा प्राप्त गर्ने छन् ।

43 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्