पात्रो

रेडियो

समाचार खोजी

पुस १२ देखि घर निर्माण फेस्टको आयोजना गरिने

साझा अर्थ संवाददाता १४ मंसिर २०८२, आइतवार

काठमाडौंः राजधानीको भृकुटी मण्डपमा दोस्रो संस्करणको घर फेस्ट २०८२ को आयोजना गरिने भएको छ । पुस १२ देखि १५ गते सम्म घर निर्माण फेस्टको आयोजना गरिने भएको हो । 
पुस १२ बाट घर दोस्रो संस्करणको घर निर्माण फेस्टको आयोजना गर्न लागिएको आयोजक घर निर्माण फाउन्डेसन जानकारी दिएको छ । प्रदर्शनीमा विज्ञहरुबाट परामर्श उपलब्ध गराइने, ब्यावसायिहरुको ग्राहक संग अन्तर्क्रिया लगायतका कार्यक्रमहरु रहने छन् । मेलाको मुख्य आकर्षणको रुपमा उल्टो घर प्रदर्शन, नेपालमा नैं फाउनडेशनले निर्माण गरेको विश्वकै ठूलो ईटा लगायत रहेका छन् । 

129 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु