पात्रो

रेडियो

समाचार खोजी

घोराही समिन्टको साधाण सभा पुस १४ गते बस्दै

साझा अर्थ संवाददाता १४ मंसिर २०८२, आइतवार

काठमाडौंः घोराहि सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको साधारण सभा पुस १४ गते बाट बस्ने भएको छ । कम्पनीको साधारण सभा पुस १४ गते भरतपुर महानगरपालिका वडा नम्बर १५ मा बस्ने भएको हो ।

गत आर्थिक वर्षको  मुनाफाबाट वितरण गरिने घोषणा गरिएको लाभांस प्रस्ताव लगायतका प्रस्ताव साधारण सभामा लगिने  सञ्चालक समितिले जनाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतशित बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।५२६३ प्रतशित नगद लाभांश वितरण गर्ने घोषणा गरिसकिएको छ । लाभांस वितरण प्रयोजनाकालागि कम्पनीले २६ गते बुक क्लोज गर्दै छ ।

116 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु