पात्रो

रेडियो

समाचार खोजी

रुकुम पश्चिममा बाढीले बगाउँदा तीनको मृत्यु एक बेपत्ता

साझा अर्थ संवाददाता १ साउन २०८१, मङ्गलवार


काठमाडौंः रुकुम पश्चिमको  आठबविस कोट नगरपालिका वडा नम्बर बाह्र तातोपानी खोला र झिन्चौर खोलामा बाढी आउँदा तीनको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । सोमबार राति आएको बाढीले सो वडाको बगर निकट घरहरु बगाउँदा सो घट्ना भएको हो । 
मृत्यु हुने हरुमा धनसरा पुन, हितमाया पुन तथा मनिस सार्की रहेका छन् । सोही घटनामा परी डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटनामा परी सात घाइते भएका प्रहरीको भनाई रहेको छ ।

266 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ