पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

डेंगीका बिरामीको निःशुल्क उपचार हुने

काठमाडौंः डेंगीका विरामीहरुको निःशुल्क उपचार हुने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीका बिरामीहरुलाई निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएसँगै उपचार निशुल्क हुने भएको हो ।
मंगलबार डेंगी संक्रमणको रोकथाम,...