भर्खरै प्रकाशित खबर
अष्ट्रेलियामा जुवाजन्य विज्ञापनमा प्रतिबन्ध लगाउन सरकारसँग आग्रह
रासस/एएफपीः प्रभावशाली अष्ट्रेलियाली अधिकारीहरूको गठबन्धनले अष्ट्रेलियामा जुवाजन्य विज्ञापन (ग्याम्लिङ एड्स)मा पूणर् प्रतिबन्ध लगाउन आइतबार सरकारसँग माग गरेको छ । अष्ट्रेलिया जुवाजन्य क्रियाकलापबाट विश्वमा प्रतिव्यक्ति सबैभन्दा ठूलो नोक्सानी बेहोर...




