भर्खरै प्रकाशित खबर
दुई दर्जन कम्पनीहरु कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
कालोसूचीमा राखिएका कम्पनीहरुमा भारतको भारत कन्स्ट्रक्सन पनि छ। राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्याल...




