पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रिय योजना आयोगको अध्यक्षमा भट्ट र राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डीत

साझा अर्थ संवाददाता २४ चैत २०८२, मङ्गलवार

चैत,२४, काठमाडौः सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर गुणाकर भट्ट तथा नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देसक किरण पण्डीत लाई नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्री परिषद बैठकले सो नियुक्ति गरेको हो । 
यसकासाथै मन्त्रिपरिषद बैठकले पेट्रोलीयम आयातमा भन्सार महशुलमा पचास प्रतिशत छुट दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो ।

136 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु