पात्रो

रेडियो

समाचार खोजी

तोलामै १३ सय रुपैयाँ बढ्यो सुनकोे भाउ

साझा अर्थ संवाददाता १४ चैत २०८१, बिहिवार


आज बिहीबार फेरी सुनको भाउ तोलामै १३ सय रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रति तोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार २० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ३२ रुपैयाँ तोकिएको छ ।

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता