पात्रो

रेडियो

समाचार खोजी

जनउत्थान सामुदायिक लघुवित्तको छैन लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता २८ पुष २०८१, आइतवार



जनउत्थान सामुदायिक लघुवित्तले आर्थिक वर्ष २०८०/८१ मा आफ्ना शेयरधनीलाई लाभांस नदिने घोषणा गरेको छ क।

कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा  शेयरधनीलाई निराश बनाउदै लाभांश वितरण नगर्ने गरि वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु