पात्रो

रेडियो

समाचार खोजी

साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता २८ पुष २०८१, आइतवार

 

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट  १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। नेपाल सरकारले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ