पात्रो

रेडियो

समाचार खोजी

बुद्धभूमि नेपालको ३२.१६ लाख कित्ता शेयरको ‘लक इन’ आजबाट सकिँदै

साझा अर्थ संवाददाता २१ असोज २०८१, सोमवार

बुद्धभूमि नेपाल हाइड्रोको साधारण शेयरको ‘लक इन’ आजबाट सकिँदै छ । 

कम्पनीका संस्थापकतर्फको २८ लाख, स्थानीय बासिन्दाको ४ लाख र कर्मचारीको १६ हजार गरी कुल ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ आजबाट सकिन लागेको हो ।

सर्वसाधारणलाई शेयर जारी गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक शेयरधनीले धारण गरेको शेयर, कर्मचारीहरूलाई बाँडफाँट गरिएको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था छ ।

230 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ