गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांस दिने भएको छ । २९ असोजमा धनकुटाको हिलेमा बस्ने नवौं वार्षिक साधारण सभाबाट लाभांस प्रस्ताव पारित गरिने तयारी छ ।
उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
साझा अर्थ संवाददाता