पात्रो

रेडियो

समाचार खोजी

वैशाख २८ गते दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्नु हुने

साझा अर्थ संवाददाता २५ वैशाख २०८३, शुक्रवार

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख २८ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नु हुने भएको छ। शुक्रवार बसेको मन्त्रि परिष्डाद बैठकले सो निर्णय गरेको हो । 
मन्त्रि परिषद बैठक पछी वैशाख २८ गते दिउँसो ४ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।

137 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु