काठमाडौँः नेपाली काँग्रेस संसद समन्वय बोर्डको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सो बैठक बस्ने भएको हो ।
बैठक ३ बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । संसद समन्वय बोर्डको यो बैठक पहिलो पटक बस्ने लागेको हो ।