पात्रो

रेडियो

समाचार खोजी

दुई मन्त्री नियुक्त गर्न सिफारिस

साझा अर्थ संवाददाता २७ चैत २०८२, शुक्रवार

काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष दुई मन्त्रि नियक्त गर्न शिफारिस गर्नु भएको छ । उहाँले राष्ट्रपति समक्ष शुक्रवार सो शिफारिस गर्नु भएको हो । 
रामजी यादव लाई श्रम रोजगार तथा सामाजिक विकास मन्त्री तथा गौरिकुमारी यादव यादव लाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गर्न शिफारिस गर्नु भएको प्रधान मन्त्रीका प्रेस सल्लाहकार दीपा दहालले जानकारी दिनु भएको छ । नवनियक्त मन्त्रीहरुले आज शपथ लिने कार्यक्रम रहेको बताइएको छ ।

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु