पात्रो

रेडियो

समाचार खोजी

सुपर मादिको लाभांश घोषणा, बोलायो साधारण सभा

साझा अर्थ संवाददाता ५ मंसिर २०८२, शुक्रवार

काठमाडौंः सुपर मादि हाइड्रोपावर लिमिटेडले चुक्ता पूँजिको पाँच प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णइ गरेको हो । पुस ४ गते बस्नेत कम्पनीलको वार्षिक साधारण सभाले निर्णय गरेपछि शेयरधनीहरुले बोनस बापतको शेयार प्राप्त गर्ने छन् ।

124 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ