पात्रो

रेडियो

समाचार खोजी

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले मंशिर ११ गते बुकक्लोज गर्ने

साझा अर्थ संवाददाता ४ मंसिर २०८२, बिहिवार

काठमाडौंः एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट ले मंशिर ११ गते बुक क्लोज गर्ने भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले सो दिन बुकक्लोज गर्ने भएको हो । 
मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजिको ४० प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ २ दशमलब १०५ प्रतिशत नगद लाभांस प्रदान गर्ने घोषणा गरेको छ । पुस ४ गते कम्पनीको साधारण सभा बस्दै छ ।

147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु