काठमाडौंः समृद्धि तथा पोखरा फाइनान्स विच मर्जर हुने भएको छ । आज विहान पोखराको होटल ल्याण्डमार्कमा मर्जर सम्बन्धी सम्झौता पत्रमा दुवै कम्नीको तर्फबाट हस्ताक्षर भएको हो ।
दुइ क्मन्ी विच १ः१ स्वाप रेसियोमा मर्ज हुने छ । मर्जर पछि सम्मृद्धिको तर्फबाट अध्यक्ष सहित चार तथा पोखरा फाइनान्सका तर्फबाट ३ सञ्चालक रहने छन् ।
साझा अर्थ संवाददाता