पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य प्रतितोला तीन सयले बृद्धी

साझा अर्थ संवाददाता १ साउन २०८२, बिहिवार

काठमाडौंः नेपाली बजारमा बिहिवार सुनको मूल्यमा प्रतितोला तीनसयले बृद्धी भएको छ । आजको मूल्यमा विलासिता कर २ प्रतिशत समेत समावेश रहेको छ । 
नेपाल सुनचाँदी ब्यावसायी महासंघका आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको छापावाल सुन प्रतितोला एक लाख ९२ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता