पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य स्थिर, चाँदिको मूल्य प्रतितोला रु ४० घट्यो

साझा अर्थ संवाददाता ३१ असार २०८२, मङ्गलवार

काठमाडौंः नेपाली बजारमा आज(मंगलवार) सुनको मूल्य स्थिर रहेको छ । भने चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ घटेको छ । 
सोमबार(हिजो) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बृद्धी भई १ लाख ९३ हजार ३ सयमा कारोवार भएको थियो । 
आज चाँदीको मूल्यमा भने ४० रुपैयाँ गिरावट आएको नेपाल सुनचाँदी ब्यावसायी संघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ७५ रुपैयाँ कायम भएको महासंघको भनाई रहेको छ ।

151 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता