काठमाडौंः नेपालमा मंगलवार सुन चाँदीको भाउ घटेको छ । आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला २ हजार एकसय साठी रुपैयाँमा कारोवार भइरहेको छ ।
साझा अर्थ संवाददाता