पात्रो

रेडियो

समाचार खोजी

सुनको भाउ स्थिर

साझा अर्थ संवाददाता २ असार २०८२, सोमवार

काठमाडौं, २ असारः  लगातार ५ कारोबार दिन बढेको सुनको भाउ  आज  सोमबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनकाे भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो ।  चाँदी को भाउ पनि उच्च मूल्यमा पुगेर स्थिर रहेको छ । सोमबार चाँदी तोलामा २ हजार १६५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । तीन दिनदेखि चाँदी को मूल्य पनि स्थिर छ ।

145 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता