पात्रो

रेडियो

समाचार खोजी

कर्मचारीको तलब बढेन, महँगी भत्ता मासिक ५ हजार रुपैयाँ

साझा अर्थ संवाददाता १५ जेठ २०८२, बिहिवार

काठमाडौं। सरकारले निजामती कर्मचारीको  महँगी भत्ता मात्रै बढाएको छ।

आज अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर्मचारीको महँगी भत्ता ५ हजार पुर्याइएको जानकारी दिएका हुन्।

126 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता