99
काठमाडौं। सरकारले निजामती कर्मचारीको महँगी भत्ता मात्रै बढाएको छ।
आज अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर्मचारीको महँगी भत्ता ५ हजार पुर्याइएको जानकारी दिएका हुन्।
साझा अर्थ संवाददाता