काठमाडौं । आज स्थानिय बजारमा सुनको मूल्य प्रति तोला १६ सय घटेको छ । सुनको मुल्य १६ सय घट्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८९ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला २ हजार ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
साझा अर्थ संवाददाता