पात्रो

रेडियो

समाचार खोजी

बजारबाट ८० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता १४ जेठ २०८२, बुधवार

काठमाडौं । बैंकहरुमा निक्षेप थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले आज फेरि ८० अर्ब तरलता बजारबाट उठाउने भएको छ । बैंक तथा बित्तिय सस्थामा ६३ अर्बभन्दा बढी निक्षेपका बाबजुद बैंकहरुले लगानीको उपयुक्त क्षेत्र नभेट्दा कर्जा लगानी हुन सकिरहेको छैन । 

सोही कारण बैंकहरुको तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निरन्तर निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरेको हो ।   

 

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता