पात्रो

रेडियो

समाचार खोजी

सुन र चाँदीको भाउ घट्यो

साझा अर्थ संवाददाता १३ जेठ २०८२, मङ्गलवार

काठमाडौं/ मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।  


यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १९ सय ९५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला २ हजार ५ रुपैयाँ रहेको थियो ।


 

119 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता