पात्रो

रेडियो

समाचार खोजी

अध्यक्षमा चन्द्र सिंह साउद

साझा अर्थ संवाददाता १३ जेठ २०८२, मङ्गलवार

काठमाडौं, जेठ १२ः नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद लाई सर्वसम्मत रूपमा चयन गरेको छ । कम्पनीको जेठ १२ गतेको बैठकले यो निर्णय गरेको हो ।

साउद विसं २०७९ जेठ ३० देखि कम्पनीको सञ्चालक रही संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्दै आउनु भएको थियो ।

नयाँ सञ्चालक समेत नियुक्त

उक्त बैठकले नै समता पन्त लाई कम्पनीको सञ्चालक समितिमा नियुक्त गरेको छ । पन्त नेपाल बैंक (संस्थापक सेयरधनी) को तर्फबाट मनोनित मनोनित हुनु भएको हो ।

197 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु