पात्रो

रेडियो

समाचार खोजी

सात सय रुपैयाँ घट्यो सुनको भाउ

साझा अर्थ संवाददाता १२ जेठ २०८२, सोमवार

 

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन आज सुनको मूल्य प्रतितोला सात सय  रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ स्थिर छ । आइतबार चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो । सोमबारलाई पनि चाँदीको सोही कारोबार मूल्य तोकिएको छ ।

179 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता