पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य १४ सयले बढ्यो

साझा अर्थ संवाददाता ११ जेठ २०८२, आइतवार

 

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।   आज प्रतितोला  एक लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य एक लाख ९० हजार चार सय  रुपैयाँमा कायम भएको थियो। यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदी तोलामा दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्य कायम भएको थियो । 

130 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता