पात्रो

रेडियो

समाचार खोजी

गभर्नर सिफारिस गर्ने समितिको बैठक आज साँझ

साझा अर्थ संवाददाता ६ जेठ २०८२, मङ्गलवार

 

 गभर्नर नियुक्तिको विषयले आज पूर्णता पाउने संकेत देखिएको छ । लामो समयदेखि अल्झिएको गभर्नर नियुक्तिका लागि आज साँझ सिफारिस समितिको बैठक आह्वान गरिएको छ ।

बैठकले नयाँ गभर्नरको सिफारिस गर्न सक्ने सम्भावना देखिएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जानकारी दिएको छ । 

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता