पात्रो

रेडियो

समाचार खोजी

सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्यो

साझा अर्थ संवाददाता ५ जेठ २०८२, सोमवार

आज सोमबार सुनको भाउ प्रति तोला ६ सय रुपैयाँ बढेको छ । आइतबार प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ५८ हजार ४ सय ३५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ६७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

134 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता