पात्रो

रेडियो

समाचार खोजी

१० महिनामा सरकारको आम्दानी भन्दा दुई खर्ब आठ अर्बभन्दा बढी खर्च

साझा अर्थ संवाददाता २ जेठ २०८२, शुक्रवार

सरकारले चालू आवका १० महिनामा कुल नौ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ । तर, यही अवधिमा कुल खर्च भने ११ खर्ब ५७ अर्ब ८९ करोड रुपैयाँ पुगिसकेको छ । 

सरकारले गरेको कुल खर्च कुल प्राप्तिको तुलनामा दुई खर्ब आठ अर्ब १३ करोड रुपैयाँले बढी हो । अर्थात्, सरकारको आम्दानीभन्दा खर्च धेरै छ । वैशाखसम्ममा सरकारले सात खर्ब ७३ अर्ब २२ करोड चालू खर्च गरेको छ, जुन विनियोजित बजेट ११ खर्ब ४० अर्ब ६६ करोडको ६७।७९ प्रतिशत हो । 

175 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता