पात्रो

रेडियो

समाचार खोजी

सामान्य बढ्यो सुनको भाउ

साझा अर्थ संवाददाता ३१ वैशाख २०८२, बुधवार

 

आज बुधबार सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन  आज  प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ५८ हजार ८ सय ६५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ८० रुपैयाँ ५० पैसा तोकिएको छ ।

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता