पात्रो

रेडियो

समाचार खोजी

सुन तोलामा तीन हजार सात सय घट्यो

साझा अर्थ संवाददाता २९ वैशाख २०८२, सोमवार

आज सोमबार सुनको भाउ तीन हजार सात सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ८६ हजार ८ सय रुपैयाँमा आइपुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६० हजार १ सय ५० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ८० रुपैयाँ ५० पैसा तोकिएको छ ।

182 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता