पात्रो

रेडियो

समाचार खोजी

हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद निश्काशन गर्ने

साझा अर्थ संवाददाता २८ वैशाख २०८२, आइतवार

हिमालयन हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले  चुक्ता पुँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन आयोग समक्ष पूर्व स्वीकृतिको लागि निवेदन गर्ने निर्णय पनि गरेको छ। कम्पनीले कास्कीमा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजना निर्माण सम्पन्न गरि सन् २०१५ देखि विद्युत उत्पादन गरिरहेको छ ।

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ