पात्रो

रेडियो

समाचार खोजी

६ सय रुपैयाँ बढ्यो सुनको भाउ

साझा अर्थ संवाददाता २५ वैशाख २०८२, बिहिवार

 

आज बिहिबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज  बढेर प्रतितोला १ लाख ९२ हजार २ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६४ हजार ७ सय ८० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ७६ रुपैयाँ तोकिएको छ।

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता