पात्रो

रेडियो

समाचार खोजी

सुन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो

साझा अर्थ संवाददाता २३ वैशाख २०८२, मङ्गलवार

 

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढेर एक लाख ८९ हजार नाे सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुनको मूल्य तोलामा एक लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा एक हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा एक हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता