पात्रो

रेडियो

समाचार खोजी

सामान्य बढ्यो सुनको भाउ

साझा अर्थ संवाददाता २२ वैशाख २०८२, सोमवार

 

आज सोमबार सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँ बढेको छ । आइतबार प्रतितोला १ लाख ८३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाँ पुगेको हो ।

आज चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ९ सय १० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ३७ रुपैयाँ ५० पैसा तोकिएको छ।

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता